1) भनेर = भन्यो
said that
2) भनेर / भनि “as”
सिंहलाई जंगलको राजा भनि / भनेर चिनिन्छ
The lion is known as the king of the jungle.
inf. + भनेर
thinking that
conj. verb + भनेर
to do S.T. ; in order to do S.T.
म pizza खान्छु भनेर आएॅ
I came in order to eat pizza.